धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ !

काठमाडौं, भदौ ३१ । मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ परेका छन । दुई असइसहित ९ प्रहरी शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा परेका हुन् ।

जो रंगेहात समातिएः
असई सुवा ढुंगाना- ४५ हजार
हवल्दार दीपक भारती- ४५ हजार
असई गोपाल श्रेष्ठ- ३० हजार

हवल्दार अमन चौधरी- ५ हजार
जवान दीपेन्द्र कुँवर- ५ हजार

जवान मुकेश पटेल- ५ हजार
जवान रत्न रिजाल- ५ हजार
जवान मानसिंह रोका- ५ हजार, आजको नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!