चीनको ग्वान्झाओमा प्रचण्ड (फोटो फिचर)

ग्वान्झाओ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड चार दिने चीन भ्रमणका क्रममा आज साँझ चीनको सहर ग्वान्जाओ पुगेका छन् ।

ग्वान्झाओमा अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमन्त्री ग्योे यज्होउले स्वागत गरेेेका थिए ।  प्रचण्ड भोलि ग्वान्जाओबाट यनान जाने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!