अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक रूपमा सञ्चालित

चितवन,  भदौ २९ । आज बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रूपमा  सञ्चालनमा आएको छ ।

निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेका कारण आज बिहान ११:५० बजे पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले पहिरो पन्छाउने र यातायात सुचारु गर्ने काम भइरहेको छ  ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!