दाईजोमा मोटरबाईक दिएपछि…

एकजना युवकको बिहे फिक्स भयो ।

कुर्दै गर्दा बिहेको दिन पनि आयो ।

जन्तीहरु केटीको घर पुगे ।

तर सारा गाउँलेहरु अचम्ममा परे ।

एकैछिनमा दुलहाले जन्ती फिर्ता लगेर गयो ।

कारण थियो,

दुलहीको बुवाले दाइजोमा बाइक दिन खोजेछन् ।

बाँकी आफै बुझ्नुस् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  चुट्किलाः जवान छोरीसँग बाऊकाे बिहे‍‍...
error: Content is protected !!