साफ च्याम्पियनसिपः नेपालले गोल खायो, माल्दिभ्स १-० ले अगाडि ! [अपडेट]

काठमाडौं, भदौ २७ । साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीच खेल भइरहेको छ। बुधबार अपरान्ह नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा खेल सुरु भएको हो ।

 

माल्दिभ्सले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ । दशौं मिनेटमा माल्दिभ्सले गोल गरेको हो । डिबक्स बाहिर पाएको फ्रिकिकमा उसले गोल गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!