पूर्वी नेपालसहित भारतको बिहार र बंगालमा भूकम्पको झटका

काठमाडौं, प्रदेश नम्बर १ मा भूकम्पको झटका महसुस गरिएको छ । ५.५ रेक्टर स्केल मापन गरिएको भूकम्पको झटका भारतको बिहार, असम र पश्चिम बंगालसम्म पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि हिजो मात्रै भारतको हरियाणा र जम्मु कश्मिरमा समेत भूकम्पको झटका आएको थियो ।

भूकम्पको कम्पनपछि मानिसहरुबीच भागदौड मच्चिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!