म्याद थपको बिरोध गर्दै केसीले दिए छानविन समितिद्वारा राजीनामा

काठमाडां, भदौ २५ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठन गरिएको उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!