नेपाल बंगलादेशसँग १–० ले अगाडि

काठमाडौं, भदौ २३ । बंगलादेशमा जारी साफ च्याम्पीयनसीपको समूह चरणको अन्तिम खेलमा नेपाल अहिले बंगलादेशसँग भिडिरहेको छ । नेपाल हापमा १–० गोल अग्रता लिएको छ ।

नेपालका लागि बिमल घर्तीले खेलकाे ३३ औं मिनेटमा गोल गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!