गायक कमल खत्रीको ‘मिठो गीत’ बजारमा (भिडियोसहित)

अहिले गायक कमल खत्री पछिल्लो समयका लोकप्रिय गायक हुन् ।

उनैले पछिल्लो समय एक गीतको म्युजिक भिडीयो बजारमा ल्याएका छन् । उनले स्वर भरेको मिठो गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत सुन्न सकिन्छ ।

निकेश खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा मोडलिङ भने अमृत ढुंगाना र समी श्रेष्ठले गरेका छन् । रोमान्टिक शैलीमा तयार पारिएको भिडीयोमा काल्पनिक प्रेमकथा देखाइएको छ । संजीत श्रेष्ठको छायाँकन, विकाश धमलाको सम्पादन रहेको म्यूजिक भिडियोलाई बजार ब्यबस्थापन भने रन्जना म्यूजिकले गरेको हो ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!