कामना सेवा विकास बैंकले माग्यो १ सय ७ कर्मचारी !

काठमाडौं, भदौ २२ । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी खाजेको छ । उसले विजनेस, अपरेसन र कन्ट्रोल कार्यका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी खोजेको हो ।

यति मात्रै होइन बैंकले काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानका लागि शाखा प्रबन्धक, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र ट्रेनी एसिस्टन्टसहित १०७ जना कर्मचारीको माग गरेको छ । थप जानकारीका लागि तलको लिंक क्लिक गर्नुस्-

http://www.kamanasewabank.com/assets/upload/files/VACANCYDETAILS12.pdf

आवेदन दिने अन्तिम मिति असोज ३ गतेसम्म छ । आवदेन अनलाइनबाट दिन सकिने छ । त्यसका लागि तल दिएको लिंक क्लिक गर्नुस्-

http://www.kamanasewabank.com/career/

कमेन्ट गर्नुहोस्

error: Content is protected !!