गायक महेशको ‘शंका गर्ने बानी छोड’ गीत रिलिज (भिडियोसहित)

गायक महेश क्षेत्रीको स्वर रहेको ‘शंका गर्ने बानी छोड’ बोलको गीतको भिडियो युट्युबमा भर्खरैमात्र सार्वजनिक गरिएको छ ।

उक्त रिलिज भएको गीतको भिडियोमा मोडेल विकाश लामिछाने र खुस्बु खड्का फिचर भएका छन । सेन्टिमेन्टल गीतमा दीपक थापाको शब्द, सरन गुरुङको संगीत सुन्न सकिन्छ ।

मिलन शंकरले निर्देशन गरेको म्युजीक भिडीयोले शंका पैदा हुदा पर्ने समस्या देखाउन खोजेको छ । भिडियोमा निर्देशक शंकरको छायाँकन, दिव्या रोकाको मेकअफ र सुप्रिम पराजुलीको सम्पादन देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!