भारतका पूर्व प्रधानमन्त्री गौडा आज नेपाल आउँदै

काठमाडौं, भदौ २१ । भारतका पूर्व प्रधानमन्त्री तथा लोकसभाका सांसद एच डी देवे गौडा आज (बिहीबार) नेपाल भ्रमणमा आउँदै छन् ।  अन्तर्राष्ट्रिय मैत्री समाज नेपालको संयोजनमा पूर्व प्रधानमन्त्री देवे गौडा बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

 

शुक्रबार पशुपतिनाथमा पूजाआजा गरी उनी शुक्रबार नै नयाँ दिल्ली फर्कने कार्यक्रम छ । उनले राजनीतिक भेटघाट गर्ने नगर्नेबारे खुलेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!