तीज म्यूजिक अवार्ड ०७५ उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

नेपाली गीतरसंगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रीतिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथि यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ ।

हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ ।

तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जिन्छन् ।

आजभोलि बदलिदो परिस्थितिमा पुरुषहरुका स्वर पनि प्राथमिकतामा आउन थालेको छ ।

वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जिन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ ।

आरोप–प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ ।

यही तीजको परम्परालाई कायम राख्दै पाँचौं छायाँ छवि तीज म्यूजिक अवार्ड २०७५ को आयोजना गर्न लागिएको छायाँ छविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ ।

तर, यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चित छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा–सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ ।

मुलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीज अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ ।

तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।

छायाँछबि तीज म्युजिक अवार्ड –०७५ का अध्यक्ष शान्तिप्रियले भने ।

उत्कृष्ट ५ मनोनयन यसप्रकार छन्–

उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ

१ रमेश सेञ्चुरी : रातो साडीले

२ खड्क बाजुराली : दिदी भाई– २

३ कुमार राना : छम छम काली

४ श्यामश्वेत रसाइली : धनगढी थर्काउने

५ मान बहादुर मगर : तीजैको भाकामा

उत्कृष्ट तीज गीत एरेञ्जर

१ कृष्ण पुन : पहिलो नम्बर सुन

२ विनोद बाजुराली : सौता २

३ वी।वी अनुरागी : तृतिया तिथिमा

४ झलक संगीतम् : माइतीको आश

५ सुदिप सागर : स्वामी ज्यू

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर

१ कृष्ण विक : नहेर राजै

२ कमल सौराग : चन्दनै चन्दनै

३ हेमन्त शिशिर : दीदी र बहिनी

४ झलक संगीतम : जान्न फर्केर

५ सुदिप सागर : कोरियन सारी

उत्कृष्ट तीज गीत मिक्सिङ

१ कुमार राना मगर : माइती देश सम्झेर

२ खड्क बाजुराली : माइतीघर

३ चन्द्र पौडेल : बजाएर चुरा

४ भोला पौडेल : तीजको रहर

५ हेमन्त शिशिर : दिदी र बहिनी

उत्कृष्ट तीज दोहोरी नव–गायक

१ राम गोपाली : भदौरे झरी

२ भीम पौडेल : मायाकै पिर वरीलै

३ डी वी निरंकारी : धनगढी थर्काउने

४ डी वी लेप्चन : भाइरल

५ किशन गाहा मगर : झुम्का हरायो

उत्कृष्ट तीज दोहोरी नव–गायिका

१ अमृता श्रीपाल : खैनीले

२ तृष्णा खड्का : तीजैको भाकामा

३ सृष्टि थापा : चन्दनै चन्दनै

४ सलिना नेपाली : धनगढी थर्काउने

५ सरु थापा मगर : मायाकै पिर बरीलै

उत्कृष्ट तीज गीत नव–गायिका

१ प्रमिला पुन : कम्मर मर्काउँदै

२ बीना भट्टराई : स्वामी ज्यू

३ बबिता बानीयाँ : दिदी भाई

४ श्रेया नेपाल : यो तीजमा

५ सुदृष्टि राई : तृतिया तिथिमा तीज

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

१ जेम्स विसी : चम्किए तरुनी

२ सन्दिप न्यौपाने : मायाको रिसाउने बानी

३ दुर्गेश थापा : गंगाको पानीमा

४ प्रकाश सपुत : लाली ओठैमा

५ निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

१ अञ्जली अधिकारी : भाइरल

२ आरुषी मगर : चुरीया छइ छइ

३ करिश्मा ढकाल : कदमको छायाँले

४ दीपाशा विसी : जान्नँ फर्केर

५ पार्वती राई : दुलाहा राजा दुलही रानी

उत्कृष्ट तीज गीत मोडल

१ ऋचा थापा : लुरुक्कै परेको जिउ मेरो

२ अनु शाह : स्वामी ज्यू

३ जान्वी बोहोरा : सपक्कै सारी

४ दीपाशा विसी : कति राम्रो

५ अञ्जली अधिकारी : चेलीको आशुँ

उत्कृष्ट तीज गीत छायाँकार

१ प्रकाश खड्का : दिदी बहिनी

२ करण चैसीर : जान्न फर्केर

३ केशव अधिकारी : तीजैको भाकामा

४ सुरेश श्रेष्ठ : दिदीभाई –२

५ वीरेन्द्र भाट विपीन : तीज आयो लै लै

उत्कृष्ट तीज गीत सम्पादक

१ मिलन विक : तीजैमा खाने दर

२ अधिनायकमान शेरचन : आफ्नो त मन छ

३ वीरेन्द्र भाट विपीन : यतै घमाइलो

४ प्रविण भट्ट : जान्नँ फर्केर

५ विष्णु शर्मा : चेलीको आँसु

उत्कृष्ट तीजगीत युगल मोडल

१ आरुषी मगररटीका जैशी : माइती देश सम्झेर

२ स्मृति तिमील्सीनारकरिश्मा ढकाल : माइतीको काख

३ दीपाशा विसीरटीका जैशी : माइती देश सम्झेर

४ खुश्वु खड्कारसहिमा श्रेष्ठ : पहिलो नम्बर सुन

५ सुप्रिया कटुवाल र सब्बु गौतम : चाइनाको रेल

उत्कृष्ट तीज गीत नृत्य निर्देशक

१ नीरु खड्का : भाग्यमानी छोरी

२ पवित्रा आचार्य : पहिलो नम्बर सुन

३ नारायण रीजाल : पाइन्ट लगाउ की सारी

४ विक्रम चौहान : दिदी बहिनी

५ स्मृति तिमील्सीना : माइतीदेश सम्झेर

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक

१ राजीव बलामी : छड्के तिलहरी

२ प्रकाश भट्ट : छम्म छम्म

३ काजीस श्रेष्ठ : पसिना

४ विक्रम चौहान : गंगाको पानीमा

५ स्मृति तिमील्सीना : दिदीभाई–२

उत्कृष्ट तीज गीत भिडियो निर्देशक

१ काजिस श्रेष्ठ : सौता –२

२ नन्दा बस्याल : माइतीको आश

३ विक्रम चौहान : दिदी बहिनी

४ प्रकाश भट्ट : चेलीको आँशु

५ स्मृति तिमील्सीना : माइतीको काख

उत्कृष्ट तीज दोहोरी गीत शब्द

१ विष्णु न्यौपाने : दिदी भाई –२

२ हरि विमर्शी : माइती गरीब

३ प्रवल विष्ट : स्कुटी किन्देउ बुढा

४ अमन पुर्वेली : दन्केको आगो

५ शिव हमाल : छम्म छम्म

उत्कृष्ट तीज गीत शब्द

१ कस्तुप पन्त : चेलिको आँशु

२ दिपाशा विसी : माइती देश सम्झेर

३ सविता पोखरेल : विरानो भो माइतीको

४ प्रेम सागर पौडेल : तीजैमा खाने दर

५ हरि विष्ट : माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत लय

१ रामु खड्का : भदौरे झरी

२ मधुसुदन बञ्जाडे : कदमको छायाँले

३ कमल सरगम : माइतीघर

४ रोशन कुताल क्षेत्री : दिदी र बहिनी

५ नरेश खाती : चाहिदो रैछ आमालाई

उत्कृष्ट तीज गीत लय

१ धर्मराज गिरी : नौ डाडा पारी

२ कस्तुप पन्त : चेलीको आँशु

३ विशाल ढकाल : डोली चडीयो

४ अर्जुन सुनाम : विदेशी भूमिमा

५ हरि विष्ट : माइती देश सम्झेर

उत्कृष्ट तीज युगल नव गायन

१ अञ्जु श्रेष्ठरदीपा लामा : बजाएर चुरा

२ शोभा पाण्डेयरसञ्जु लम्साल : आँए म त

३ इन्दिरा रजकरअनीता कुँवर : दीदी बहिनी

उत्कृष्ट तीज गीत गायन मोफसल

१ ओमराज बिष्ट : स्कूटी किन्देउ बुढा

२ कल्पना कुसुम : संगीनी

३ करुणा राई : तीजको शुभकामना

उत्कृष्ट तीज सामाजिक गीत

१ ऋतु कँडेल : बिदेशी भूमिमा

२ कृष्ण प्रसाद कट्टेल : यो तीजमा

३ हरी बहादुर महत स् नरोउ छोरी

४ दीग्गज द्यौराली : माइतीको आँगन

५ धर्मराज गीरी : नौ डाँडा पारी

उत्कृष्ट तीज युगल गीत

१ लक्ष्मी न्यौपानेरशारदा बस्याल : माइतीको काख

२ लीला कवंररचन्द्रा चलाउने : सौता –२

३ प्राश्ना शाक्यरमञ्जु थापा : तीजको रहर

४ राधिका हमालरदेवी घर्ती : माइतीको आश

५ रीता बुढाथोकीरशितल आचार्य : घिन घिन मादल

उत्कृष्ट तीज दोहोरी गीत कंपनी

१ गोरखा चौतारी म्यूजिक प्रालि

२ पुर्वेली जुनतारा म्यूजिक प्रालि

३ शिवदर्शन डिजिटल प्रालि

४ हमाल म्यूजिक प्रालि

५ श्रीराज इन्टरटेन्टमेन्ट प्रालि

उत्कृष्ट तीज गीत कम्पनी

१ मालती डिजिटल प्रालि

२ चिनारी म्यूजिक प्रालि

३ गंगामाला फिल्मस् प्रालि

४ रक्षा म्यूजिक प्रालि

५ सारथी म्यूजिक प्रालि

उत्कृष्ट तीज दोहोरी गीत गायक

१ खुमन अधिकारी : दिदी भाई –२

२ सन्तु थापा : चन्दनै चन्दनै

३ नरेश खाती : चाँहिदो रैछ आमालाई्

४ जीवन परियार : लाली ओठैमा

५ अमृत खाती : बाँचौ घुमी घुमी

उत्कृष्ट तीज दोहोरी गीत गायिका

१ प्रिति आले : जान्न फर्केर

२ शान्ति सुनार : दिदी र बहिनी

३ लक्ष्मी आचार्य : झुम्का हरायो

४ उमा श्रेष्ठ : भाइरल

५ मिरा गिरी : तिमी मेरो दिलको

उत्कृष्ट तीज गायिका

१ टीका पुन : नौ डाडा माइती

२ काव्या आचार्य : विरानो भो माइती

३ श्री देवी देवकोटा : झल्को

४ सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन

५ सरु गौतम : चाइनाको रेल

उत्कृष्ट तीज दोहोरी गीत

१ नहेर राजै : अनिता चलाउनेररामजी खाँड

२ लाली ओठैमा : सुनीता विकरजीवन परियार

३ पसिना : नेत्र भण्डारी र महिमा विश्वकर्मा

४ माइती गरिव : हरि विमर्शिरपुर्णकला विसी

५ छड्के तिलहरी : जमुना आचार्य र गोकर्ण राना मगर

उत्कृष्ट तीज गीत

१ तीज भनेकै : सुनिता दुलाल

२ तीजै रमाइलो : रीता केसी

३ माइतीको आँगन : मञ्जु पौडेल

४ राम्री हुने गाजलुले हो : अमृता लुङ्गेली मगर

५ चेलीको आसु : पुर्णकला विसी

हेर्नुहोस् फोटोफिचर-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!