यस्तो छ सुविधा डिसहोमको- अब एक घण्टामा शो हेर्न पाउने

काठमाडौं । तपार्इहरु अाफूलार्इ मन परेको शाे वा सिनेमा हेर्न चाहनुहुन्छ भने अाफ्नो घरनजिकै रहेको डिसहोम बिक्रेतासँग सम्पर्क गरेर यो सिनेमा खुलाउनको लागि ग्राहकहरुले आफुले हेर्न चाहेको शो समय भन्दा अगाडी SMS वा फोन गर्नुपर्दछ । यसकाे लागि सेट बक्समा कम्तीमा पनि रु. २२५ ब्यालेन्स रकम हुनुपर्ने छ ।

शो हेर्नका लागि निम्न समय तालिका यस्तो रहेको छ-

विहान ८ बजे, दिउँसो १२, दिउँसो ४ बजे र बेलुकी ८ बजे

यो सिनेमा खुलाउने ३ तरिका
१. मोबाईलबाट साधारण SMS पठाएर

बिहान ८ बजेको शो हेर्नको लागि- SMS Command: MOD CasID a

दिउँसो १२ बजेको शो हेर्नको लागि- SMS Command: MOD CasID a

दिउँसो ४ बजेको शो हेर्नको लागि- SMS Command: MOD CasID c

बेलुकी ८ बजेको शो हेर्नको लागि- SMS Command: MOD CasID d

 CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडि भएको ११ अकंको गणितीय CasID नम्बर राख्नुहोस्-

१६६० ०१ २२००० वा ०१–४२१७६६६ डिशहोम ग्राहक सेवा केन्द्रमा फोन गरेर सबै जानकारी लिन सकिने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!