बीपी कोइरालालाई नेपाल रत्न

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय बीपी कोइरालालाई यस वर्षका लागि नेपाल रत्न पदक प्रधान गरिएकोे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमा मंगलबार गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई (मणोपरान्त) विभूषित नेपाल रत्न विभूषण कोइरालाका नाती सिद्धार्थ कोइरालालाई प्रदान गरेकी हुन् ।

गत वर्ष नेपाल रत्न एमालेका नेता स्वर्गीय मदन भण्डारीलाई दिइएको थियो।

घाँटीको क्यान्सरबाट पीडित वीपी कोइरालाको २०३९ सालमा निधन भएको थियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!