प्रधानमन्त्रीकाे संसदमा विशेष सम्बोधन LIVE

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै छन् । भदौ १४ र १५ गते काठमााडौंमा सम्पन्न बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० मा भएको सहमति र कार्यान्वयनका आधारबारे सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ ।

बिमस्टेक आवद्ध मुलुकमा सन् २०३० सम्ममा गरिबी अन्त्य गर्ने, कनेक्टिभिटीका लागि नयाँ योजना र बुद्ध सर्किट बनाउने लगायत सहमति भएको छ ।  बिमस्टेक  चाैथाे बैठकले १८ बुँदे काठमाडाैं घाेषणापत्र जारी गर्दै सम्पन्न भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!