नेपाल भर्सेस हङकङः नेपालको दोस्रो विकेट पतन, कप्तान खड्का आउट ! [अपडेट]

काठमाडौं, भदौ १९ । नेपालले हङकङसँगको खेलमा खराव शुरुवात गरेको छ । नेपालले ७ ओभरको खेल सकिदा महत्वपूर्ण २ विकेट गुमाइ सकेको छ । कप्तान पारस खड्का र सुवास खकुरेल आउट भएका भइकसकेका छन् ।

सुवास शून्य र पारस १४ रन बनाएर आउट भएका हुन् । मेलसियामा भइरहेको एसिया कप छनोटको आफ्नो पाँचौ खेलमा नेपालले आज टस जितेर ब्याटिङ रोजेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!