नेपाल भर्सेस हङकङः १ रन बनाउँदा नेपालले १ विकेट गुमायो ! [अपडेट]

काठमाडौं, भदौ १९ । नेपालले हङकङसँगको खेलमा खराव शुरुवात गरेको छ । मेलसियामा भइरहेको एसिया कप छनोटको आफ्नो पाँचौ खेलमा नेपालले आज टस जितेर ब्याटिङ रोजेको थियो ।

नेपालले पहिलो विकेटका रुपमा सुवास खकुरेल गुमाएकाे छ । उनी शून्य रनमै आउट भए । खकुरेललाई हङकङका तानवारी अफ्जलले बोल्ड गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!