राजधानीमा गौरा पर्व [फोटोफिचर]

काठमाडौं, भदौं १८ । मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विशेष रुपमा मनाइने गौरा पर्व आज देशका विभिन्न स्थानमा भव्य रुपमा मनाइएको छ । सधै झै यस वर्ष पनि राजधानीमा विशेष रुपमा गौरा पर्व मनाइएको छ । राजधानीको खुला मञ्चमा आयोजित कार्यक्रममा सुदूरपश्चिमीहरुकोे ठूलो उपस्थिति थियो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!