५ रुपैयाँबाट ६३ लाख जुट्यो !

विराटनगर, भदौ १८ । बृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान सकलन गर्ने अभियानबाट ८ बर्षमा ६३ लाख संकलन भएको छ । महानगर ८ मा रहेको विराटेश्वर बृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हाजर ९ सय ३ जनाले दान गरिसकेका छन् ।

 

अभियानकर्ता जगतप्रसाद अर्यालला अनुसार त्यति व्यक्तिबाट संकलित ५÷५ रुपैयाँ जोड्दा ६३ लाख रुपैयाँ पुगेको हो । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!