नेपालको तेस्रो विकट पतन

काठमाडौं, भदौ १७ । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच वर्षाका कारण रोकिएको खेल फेरि शुरु भएको छ । १५२ रनको विजयी लक्ष्य पछयाएको नेपालको तेस्रो विकेट पनि झरेको छ ।

ओपनर सुभाष खकुरेल आउट भएका छन् । खकुरेललाई पनि के कृष्णले आउट गरेका हुन् ।

ताजा अवस्थामा नेपालले १७ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ८९ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!