नेपाललाई दोस्रो झट्का, पारस खड्का आउट

काठमाडौं, भदौ १७ । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच वर्षाका कारण रोकिएको खेल फेरि शुरु भएको छ । १५२ रनको विजयी लक्ष्य पछयाएको नेपाललाई दोस्रो झड्का लागेको छ ।

नेपालका कप्तान पारस खड्काका आउट भएका छन् । खड्का के कृष्णको बलामा आउट भएका हुन ।

ताजा अवस्थामा नेपालले १६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ७६ रन बनाएको छ । अब नेपाललाई

कमेन्ट गर्नुहोस्

error: Content is protected !!