एसिया कप छनोटः नेपाललाई तेस्रो सफलता, सोमपालको खातामा दोस्रो विकेट [LIVE]

काठमाडौं, भदौ । मलेसियामा भइरहेको एसिया कप छनोट प्रतियोगिता अन्तर्गत चौथो खेलमा अहिले नेपाल र सिंगापुरबीच खेल भइरहेको छ ।

टस हारेर बलिङको निम्तो पाएको नेपाललाई तेस्रो सफलता मिलेको छ । तेस्रो विकेट पनि सोमपाल कामीले लिएका छन् । उनले पहिलो विकेट पनि लिएका थिए । यस्तै, दोस्रो विकेट ललितनाराण राजवंशीले लिएका थिए ।

लाइभ स्कोर हेर्नका लागि यहाँ क्लिक गर्नुस्-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!