नेपाल भर्सेस, सिंगापुरः सोमपालले लिए पहिलो ओभरमै विकेट

काठमाडौं, भदौ १७ । एसीसी एसिया कप छनोट अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा अहिले सिंगापुरसँग खेलिरहेको छ । नेपालले आज टस हारेर फिल्डीङको मौका पाएको छ ।

 

प्रतीयोगीताको लिग चरणमा उत्कृस्ट २ भित्र पर्दै फाइनलको यात्रा तय गर्न नेपालले आगामी खेलमा जित हात पार्नुपर्ने अवस्था रहेको छ। नेपालले पहिलो खेलमा ओमान, दोश्रो खेलमा युएईसंग हार बेहोरेको थियो भने तेश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गर्यो।

 

प्रतियोगिताको लगातार ३ खेलमा पराजित सिंगापुरलाई ठुलो अन्तरले पराजित गर्दै अंक तालिकामा नेट रनरेट सुधार्ने तथा २ अंक बटुल्ने नेपालको दाउ हुनेछ भने सिंगापुरको उदेश्य नेपाललाई अस्चार्यजनक नतिजा दिनु हुनेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!