मलेसियाको ९ औं विकेट पतन, बसन्तले लिए ३ विकेट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

जवाफी व्याटिङमा आएको मलेसियाको ९ औं विकेट झरेको छ । बसन्त रेग्मीले मलेसियाको ९ औं विकेट झारेका हुन् । यो बसन्तको तेस्रो विकेट हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!