सोमपालले लिए मलेसियाको आठौं विकेट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

जवाफी व्याटिङमा आएको मलेसियाको आठौं विकेट झरेको छ । सोमपाल कामीले मलेसियाको आठौं विकेट झारेका हुन् ।

यसअघि सन्दीप लामछिाने र बसन्त रेग्मीले दुई दुई, दीपेन्द्रसिंह ऐरी, सागर पुन र सोमपाल कामीले एक एक विकेट लिएका हुन ।

ताजा अवस्थामा मलेसिया २८ ओभरको समाप्तीमा ८ विकेटको क्षतिमा १५९ रन बनाएर खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!