सन्दीपले लिए लगातर २ विकेट, मलेसियाको सातौं विकेट पतन

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

जवाफी व्याटिङमा आएको मलेसियाको सातौं विकेट झरेको छ । सन्दीप लासमछानेले ऐरीले मलेसियाको सातौं विकेट झारेका हुन् । उनले २६ अाेभरकाे दाेस्राे र तेस्राे बलमा लगातार २ विकेट लिएका हुन ।

यसअघि बसन्त रेग्मीले दुई, दीपेन्द्रसिंह ऐरी, सागर पुन र सोमपाल कामीले एक एक विकेट लिएका हुन ।

ताजा अवस्थामा मलेसिया २६.३ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा १५४ रन बनाएर खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!