मलेसियाको चौथो विकेट पतन, बसन्तले लिए २ विकेट

काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक मलेसियासँग खेलिरहेको छ । नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ ।

जवाफी व्याटिङमा आएको मलेसियाको चौथो विकेट झरेको छ । बसन्त रेग्मीले २ विकेट लिएका हुन् ।

यसअघि सागर पुन र सोमपाल कामीले एक एक विकेट लिएका हुन ।

ताजा अवस्थामा मलेसिया २३ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा १२९ रन बनाएर खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!