नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ

बाँके, भदौ १६ । कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका छन् ।

बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना गराएपछि बालिकाले तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुरबुबा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!