भारतीय प्रधानमन्त्री मोदीले गरे नेपालीमा ट्वीट!

काठमाडौं, भदौ १६ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले सम्मेलन सकिएपछि नेपालीमा टुइट गरेका छन् ।

 

उनले शुक्रबार बिमस्टेक सम्मेलन सकिएपछि आफ्नो टुइट ह्याण्डलबाट नेपाल सरकार, प्रधानमन्त्री ओली र नेपालीलाई धन्यवाद सहित २ वटा टुइट गरेका हुन् । मोदीले गरेका २ टुइट हेर्नुस्-

मोदिको टुइट यहाँ क्लिक गरे पनि देखिन्छ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!