लिलाको ‘तीजको दिन कस्तो होला ?’बजारमा (भिडियोसहित)

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिएसँगै बजारमा थुप्रै रमाइला तीजका कोसेलीका साथमा गीत तथा भिडियोहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ ।

सामाजिक सन्जाल हरियाली बन्दै गएको छ । यससँगै गायिका लिला नेपालको तीज विशेष गीत तीजको दिनमा सार्वजनिक भएको छ ।

लिला नेपालको शब्द–रचना, शान्ति तिवारी र मोनिका शर्माको संगीतमा यो गीत तयार भएको छ, जसलाई आभा मुकारुङ र भगवति फुँयालले गाएका छन् ।

हेर्नुहोस् भिडियो

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!