दीपेन्द्रसिंह ऐरी पनि आउट

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाललाई युएईले दिएको २५५ रनको लक्ष्य पछयाइरहेको छ ।

नेपालको आठौं विकेट पनि झरेको छ । दीपेन्द्र ४० रन बनाएर आउट भए । यसअघि नेपालका कप्तान परास खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सागर पुन, सुभाष खकुरेल, आरिफ शेख, करन केसी र रोहितकुमार पौडेल आउट भइसकेका छन् ।

क्रिजमा अहिले सोमपाल कामी र बसन्त रेग्मी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!