नेपाललाई अर्को झट्का, ७ औं विकेट पनि पतन

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाललाई युएईले दिएको २५५ रनको लक्ष्य पछयाइरहेको छ ।

नेपालको सातौं विकेटका पनि पतन भएको छ । रोहितकुमार पौडेल आउट भएका हुन् । यसअघि नेपालका कप्तान परास खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सागर पुन, सुभाष खकुरेल, आरिफ शेख र करन केसी आउट भइसकेका छन् ।

क्रिजमा अहिले दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!