दवावमा नेपाल, छैटौं विकेट पनि पतन

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाललाई युएईले दिएको २५५ रनको लक्ष्य पछयाइरहेको छ ।

नेपालका पाँचौं विकेटका रुपमा आरिफ शेख र करन केसी आउट भएका छन् । आरिफ ३ रन र करन केसी शुन्य रनमा आउट भएका छन् ।

यसअघि नेपालका कप्तान परास खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सागर पुन र सुभाष खकुरेल आउट भइसकेका छन् ।

क्रिजमा अहिले दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेल खेलि रहेका छन् ।

ताजा अवस्था नेपाल ३५ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा ११५ रन बनाएर खेलिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!