नेपाललाई अर्को भट्का, पारस पनि आउट

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पछयाइएरहेको छ ।

नेपालका कप्तान पारस खड्का आउट भएको छन् । २० बलको सामना गरेका पारसले दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । उनी अहमद राजाको बलमा आउट भएका हुन ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल आउट भएका छन् । उनी पहिलो ओभरमा आउट भएका हुन् । अहिले नेपालकातर्फबाट कप्तान परास खड्का र सुभाष खकुरेल क्रिजमा छन् ।

नेपालले ताजा अवस्थामा १० ओभरको समाप्ती दुई विकेट गुमाउदै नेपालले ३५ रन बनाएको छ । अहिले क्रिजमा सुभाष खकुरेल र सागर पुन रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!