करुणाको छमछमी नाच्ने गीत ‘तीजको शुभकामना’ (भिडियोसहित)

काठमाडौं, भदौ १३ । जिन्दगीको हरेक मोडमा गीत गायर सांगीतिक यात्रा शुरू गरेकी गायिका करूणा राईले हिन्दू नारीको महान पर्व लक्षित गरी ‘तीजको शुभकामना’ बजारमा ल्याएकस् छन् ।

गीतमा गायिका राईकै शब्द, स्वर र सुजन तिगेलाको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!