बजारमा कतिमा बिक्री भइरहेको छ त सुनचाँदी !

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य भने स्थिरै रहेको छ ।

मंगलबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५६ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५६ हजार ५०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!