प्रधानमन्त्रीको संसद्मा सम्बोधन LIVE

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसद्मा सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन तयारीलगायतका विषयमा संसदमा सम्बोधन गरिरहेका छन्।

सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्। उनले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन्। यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको चौथो शिखर सम्मेलन हुँदैछ।

कमेन्ट गर्नुहोस्