ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

काठमाडौं, भदौ १२ । ग्लोबल आईएमई बैंक लिमिटेडले केही संख्यामा मेनेजमेन्ट ट्रेनी माग गरेको छ । यसका लागि कमर्स, ल, एकाउन्ट तथा व्यवस्थापन विषयमा स्नातकोत्तर वा सोसरहको शैक्षिक योग्यता एवम् सीएहरुले आवेदन दिन पाउने छन्।

आवेदन अनलाइनबाट दिन सक्नु हुनेछ । त्यसका लागि यहाँको लिंक क्लिक गर्नुस्

थप जानकारीका लागि तलको आवश्यकता हेर्नुस्-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!