यो रमाइलो चुट्किलाः गोरे र कालेबीचको यो वादविवाद

गोरेःल भन त काले ‘अण्डा र कुखुरीमध्ये को पहिला यो धर्तीमा आयो होला ?

कालेः कुखुरी नि !!

गोरेः कसरी ?

कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नुप्रथ्योनि

कमेन्ट गर्नुहोस्

error: Content is protected !!