चुट्किला पढौं–खुलेर हासौंः प्रेमी र प्रेमिकाबीचको यो रमाइलो गफ

प्रेमिका र प्रेमी एक सुनसान ठाउँमा बसीरहेका थिए । प्रेमीले प्रेमिकालाई छुन गर्न खोज्यो ।

प्रेमिकाः Don’t touch me, touch गर्ने भए बिहेपछि मात्रै ।

प्रेमीः ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!