काठमाडौंमा फेरि बालिका बलात्कृत !

काठमाडौं, भदौ ११ । नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् । नियमित खाजा खाना आउने बाजुरा स्थायी घर भएका साजन बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ ।

ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!