नेइमार, एमबाप्पे र काभानीको गोलमा पीएसजी विजयी, उक्लियो शिर्ष स्थानमा !

काठमाडौं, भदौ १० । फ्रेन्च लिग वान फुटबलमा नेइमार, एमबाप्पे र काभानीले गोल गरेपछि पीएसजीले एन्जर्समाथि शानदार जित निकालेको छ । उसले एन्जर्समाथि ३-१ को शानदार जित निकाल्दै लगातार तेस्रो जित निकालेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन नेइमार जुनियर, केलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरे। एन्जर्सका माङ्गानीले एक गोल गरेका थिए। लगातार तेस्रो जितसँगै साविक विजेता पिएसजी ९ अंकसहित लिगको शीर्ष स्थानमा यथावत छ। -एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!