सन्ध्या र राहुलको ‘जुनी–जुनीमा’ नयाँ गीत सार्वजनिक (भिडियोसहित)

रियालिटी शो नेपाल आइडलबाट चर्चा कमाउन सफल गायक राहुल विश्वास तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत ‘‘जुनी–जुनीलाई’ को भिडियो सार्बजनिक गरिएको छ ।

जहाँ टिका दाहालको संगीत विष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ ।

अस्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा प्रत्युष अधिकारी र युविना ढुंगानाको फिचरिङ रहेको छ ।

अमित पराजुलीको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

उक्त सार्वजनिक गीतमा केबीए ग्लोवलको प्रायोजनमा कभर सङ्स प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!