पेट मिचीमिची एकपटक हासौंः ज्योतिष र आइतेबीचको गफ

ज्योतिषः तिम्रो जिन्दगीमा १२ जना महिला आउने छन् ।

आइते खुशी हुँदै ५०० रुपैयाँ दिदैः धन्यवाद गुरु ! क्या मज्जाको लाइफ रै छ मेरो त !

ज्योतिषः धेरै खुशी नहोउ एउटी बुढी अनि ११ जना छोरी हुने छन् ।

कमेन्ट गर्नुहोस्