चुटकिला: अर्काे बुवा खोजिदिउँला !

बुवा, आमा र छोरा बजार घुम्ने क्रममा छोरालाई आइस्क्रिम किनिदिएछन् ।

छोराले त्‍यो आइस्क्रिम खानै नपाई खसेछ । छिटो–छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनिछः छि खसेको चिजलाई नटिप म अर्कै किनिदिउँला ।

अनि अगाडि जादैं गर्दा एकछिनपछि बाबु चाहीँ लडेछन् । आमाले हत्‍तपत्‍त उठाउन खोज्‍दा छोराले भनेछ खसेको चिजलाई नउठानुस् आमा म अर्कै बुबा खोजिदिउला ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!