विप्लव प्रहरीको कडा निगरानीमा

काठमाडौं, भदौ २ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!