युएईमा अवैधानिक बनेका ३९१ नेपालीको पासपोर्ट दूतावासमा (सूचीसहित)

युएई, साउन ३१ । रोजगारीका लागि युएई आएका तर करार अबधि पूरा नहुँदै कम्पनी वा घरबाट भागेर अबैधानिक बनेका ३९१ जना नेपाली कामदारको पासपोर्ट दूतावासको कार्यलयमा प्राप्त भएको दूतावास स्रोतले जानकारी दिएको छ।

बिहीवार एक सूचना जारी गर्दै दूतावासले विभिन्न कारणले युएईमा अबैधानिक बन्न पुगेका नेपालीहरुको पासपोर्ट अध्यागमन मार्फत दूतावासको कार्यलयमा प्राप्त भएको हुँदा तत्काल सम्पर्क गरि आफ्नो पासपोर्ट लिएर बैधानिक बनी बस्न वा स्वदेश फर्किन अनुरोध गरेको छ।

युएई सरकारले अगस्ट १ तारीख देखि अक्टोबर ३१ तारीख सम्म लागू हुने गरि सुरु गरेको ३ महिने आममाफि प्रक्रियामा सहभागी गराउन दूतावासले अबैधानिक बनेका नेपाली कामदारको पासपोर्ट खोजी ,एक तर्फी यात्रा अनुमति पत्र बितरण तथा बैधानिक बनी बस्न चाहाने लाई आबस्यक सहयोग गर्दै आएको छ।

युएईमा कम्पनी वा घर बाट भागी अबैधानिक बनेका नेपाली कामदारको दूतावासमा प्राप्त पासपोर्टको विवरण सूचीः

कमेन्ट गर्नुहोस्

error: Content is protected !!