चिलिमे जलविद्युत कम्पनीको खुला तथा आन्तरिक परीक्षा तालिका सार्वजनिक

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले खुला तथा अान्तरिक प्रतियोगितात्मक अन्तर्गत रिक्त रहेका विभिन्न पदहरुमा २०७४ मंसिर ११ गते उम्मेदवारहरुको अावेदनका लागि  गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो ।

उक्त सूचनाअनुसार खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन भर्ने सबै उम्मेदवारहरुको लागि लिखित परीक्षा निम्न मिति, समय र स्थानमा हुने भएको जानकारी प्रकाशित गरेको छ ।

उक्त परीक्षाको दिन सबै उम्मेदवारहरुले अाफ्नो प्रवेश पत्र साथमा लिई सहभागी हुनका लागि आजको गोरखापत्रमा यो सूचना प्रकाशित गरिएको छ ।

बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

 

कमेन्ट गर्नुहोस्