सीपीएलः सन्दिपको टिम खेल्दै, बलिङ रोज्यो [LIVE]

काठमाडौं । वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा अहिले नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र जमैका तलवासबीच खेल भइरहेको छ । सन्दिपको टिमले टज जितेर पहिलो फिल्डीङ रोजेको छ ।

प्याट्रियोट्सको यो तेस्रो खेल हो । उसले यसअघि एक खेल हारेको छ भने एक खेल जितेको छ । प्याट्रियोट्स क्रीश गेलको कप्तानीमा मैदान उत्रिएको छ । भने, जमैका आन्द्रे रसलको । खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!